National life
cg eloctronics

निलम्बित प्रहरी बलका प्रमुख राजु पाण्डेले गरे उच्च अदालतमा रिट दायर, भोली पेसी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असार २०८२, मङ्गलबार
410Shares
निलम्बित प्रहरी बलका प्रमुख राजु पाण्डेले गरे उच्च अदालतमा रिट दायर, भोली पेसी
ncell

काठमाडौँ । निलम्बित काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले उच्च अदालत पाटनमा रिट दायर गरेका छन्।

पाण्डेलाई सोही महानगरका प्रशासकीय अधिकृत सरोज गुरुगाईले गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए। प्रहरी बलका प्रमुख पाण्डेले मङ्गलवार उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

पाण्डेले दायर गरेको रिटमा भोली (बुधवार) का दिन पेसी तोकिएको उच्च अदालतले जानकारी दिएको छ । पाण्डेलाई गत जेठ ६ गते स्पष्टीकरण सोधिएको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि लागेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
410SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?