National life
cg eloctronics

नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकालाई सीसीटिभी हस्तान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असार २०८२, शुक्रबार
491Shares
नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकालाई सीसीटिभी हस्तान्तरण
ncell

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकालाई सीसीटिभी हस्तान्तरण गरेको छ ।

सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने उद्देश्यले सिसिटीभी हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकको कोशी प्रदेशका प्रमुख रबिन घिमिरेले नगरपालिकाका उप–मेयर मनिकादेवी दुलाललार्ई ती सामाग्री हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
491SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?