National life

नेपाल बीमा प्राधिकरणको संचालकमा भुपाल बराल नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
1.1kShares
नेपाल बीमा प्राधिकरणको संचालकमा भुपाल बराल नियुक्त
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणको संचालकमा भुपाल बराल नियुक्त भएका छन् । मन्त्रीस्तरिय निर्णयले बराललाई प्राधिकरणको संचालकमा नियुक्त गरेको हो ।

अर्थमन्त्रालयले रितेश कुमार शाक्यको स्थानमा बराललाई नियुक्त गरेको हो । अर्थमन्त्री डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रकाशशरण महतले शाक्यलाई फिर्ता बोलाएर बराललाई नियुक्त गरेका हुन् ।

वित्तीय क्षेत्र व्यस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख समेत रहेका संचालक बराल भोलि बोर्डको बैठकमा सहभागी हुनेछन् । साथै उनलाई प्राधिकरणले भोलि नै स्वागत गर्ने भएको छ ।

उनलाई आन्तरिक राजश्व विभागको महानिर्देशक बनाउने महतको तयारी रहेको छ ।

प्राधिकरणको सञ्चालकमा बरालको नियुक्तिले अर्थमन्त्री महत र प्राधिकरण विचको समन्वय थप बढ्ने विश्वास गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?