National life

नेप्सेमा दोहोरो अंकको वृद्धि , ८ अर्ब ५८ करोडभन्दा बढीको सेयर कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ जेठ २०८२, बुधबार
1.1kShares
नेप्सेमा दोहोरो अंकको वृद्धि , ८ अर्ब ५८ करोडभन्दा बढीको सेयर कारोबार
ncell

काठमाडौं। नेप्से सूचक बुधबार १६.५५ अंकले बढेर २६९२.१८ अंक कायम भएको छ । आज ८ अर्ब ५८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

Royal Enfield
nic asia capital

आज बैंकिङ समूहमा केही उत्साह देखिएको छ । आज आज ग्रिन डेभलपमेन्ट,ओम मेगा श्री, पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, अरुण काबेली, कर्पोरेट विकास बैंक, वुटवल पावर, सिंगटी, अरुण पावर, रिभर फल्स र लक्ष्मी लघुवित्तको शेयर मूल्यवृद्धि भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?