National life

नेप्सेमा यी ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ फागुन २०८१, बिहिबार
701Shares
नेप्सेमा यी ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शिवम् सिमेन्ट्स सहित अनय दुई कम्पनीको बोनस सेयर सुचीकृत भएको हो ।

शिवम् सिमेन्ट्सको ८.५५ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको ९ प्रतिशत र कृषि विकास बैंकको ३ प्रतिशत बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसमा शिवमको ४२ लाख ९८ हजार ८५ कित्ता, फस्र्टको ११ लाख १० हजार ४४४।२१ कित्ता र कृषि विकास बैंकको ४० लाख ३५ हजार ५०२।२२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
701SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?