National life

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ चैत २०८१, सोमबार
684Shares
नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार सर्वोत्तम सिमेन्ट, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । जसमा सर्वोत्तम सिमेन्टको ३२ लाख ५५ हजार कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, सोमबार शाइन रेसुंगा डेभलपमेन्ट बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्तको पनि बोनस सेयर पनि सूचीकृत भएको छ । शाइन रेसुंगाको १४ लाख २० हजार १०७.२९ कित्ता र मेरो माइक्रोफाइनान्सको ९ लाख ९० हजार बोनस सेयर सूचीकृत भएको हो । गत वर्षको नाफाबाट शाइन रेसुंगाले ३ प्रतिशत र मेरो माइक्रोफाइनान्स ७.५० प्रतिशत बोनस सेयर वितरण गरेको थिए । सोही बोनस सेयर सूचीकृत भएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?