National life

नेप्सेमा १०५ अंकको पहिरो, १२ अर्बको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२२ चैत २०८२, आइतबार
1.2kShares
नेप्सेमा १०५ अंकको पहिरो, १२ अर्बको कारोबार
ncell

काठमाडौं। साताको पहिलो कारोबार दिनमै सेयर बजारमा तीव्र गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १०५.५० अंकले ओरालो लाग्दै २६७६.६८ बिन्दुमा झरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल ३ करोड १२ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँ पुगेको छ। कारोबारमा सीमित कम्पनीको मात्रै मूल्य बढेको देखिएको छ। ७ वटा कम्पनीको सेयर मूल्य उकालो लाग्दा २६१ वटा कम्पनीको मूल्य भने घटेको छ ।

यसैबीच, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, होटल फरेष्ट इन्न र रिजलाइन इनर्जीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको मूल्य पनि ९.९९ प्रतिशतले बढ्दै सर्किट लागेको छ।

यी हुन् Top Gainers :

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?