National life

नेप्से लगातार उकालो, यी कम्पनीमा लाग्यो सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२६ चैत २०८२, बिहिबार
1.2kShares
नेप्से लगातार उकालो, यी कम्पनीमा लाग्यो सर्किट
ncell

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। नेप्से परिसूचक ४८.७१ अंकले उकालो लाग्दै २८५१.२४ बिन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल २ करोड ७९ लाख ३१ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा सहभागी २५१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १६ कम्पनीको घटेको छ। एक कम्पनीको मूल्य भने स्थिर रहेको छ।

https://aarthikvoice.com/archives/87604

बिहीबार आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर र होटल फरेष्ट इन्नका सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढ्दै उच्च सीमासम्म पुगेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?