National life

पशुपतिनाथ मन्दिर परिसरमा भक्तालु जनको सिक्री लुट्न खोज्ने ७८ जना प्रहरी नियन्त्रणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ फागुन २०८१, बुधबार
449Shares
पशुपतिनाथ मन्दिर परिसरमा भक्तालु जनको सिक्री लुट्न खोज्ने  ७८ जना प्रहरी नियन्त्रणमा
ncell
काठमाडौँ। प्रहरीले पशुपतिनाथ मन्दिर परिसरबाट ७८ जनालाई पक्राउ गरेको छ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।
आरोपीहरूलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। सिक्री लुट्न खोज्ने र गाँजा खाएर होहल्ला गर्नेहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समूह बनाएर हो हल्ला गर्ने । अपाच्य शब्द बोल्ने र भक्तालु जनको गरगहना चोरी गर्ने अराजक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यो समाचार शेयर गर्नुहोस्
449SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?