National life

प्रिमियम बढाएर आईपीओ निष्कासन गर्न रिलायबल नेपालले दियो सेबोनमा आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
669Shares
प्रिमियम बढाएर आईपीओ निष्कासन गर्न रिलायबल नेपालले दियो सेबोनमा आवेदन
ncell

काठमाडौं । रिलाबयल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ । कम्पनीले प्रिमियम रकम बढाएर आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा पुनः आवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारण समूहतर्फको एक करोड २० लाख कित्ता आईपीओ निष्कासनका लागि सेबोनमा पुनः आवेदन दिएको हो । अब कम्पनीले सर्वसाधारणका लागि १९९ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २९९ रुपैयाँका दरले आईपीओ निष्कासन गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले यसअघि ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको थियो ।

विक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सेबोनबाट अनुमति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?