National life
cg eloctronics

बजेट आएको भोलीपल्ट सेयर मार्केटमा भारी गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१६ जेठ २०८०, मङ्गलबार
1.3kShares
बजेट आएको भोलीपल्ट सेयर मार्केटमा भारी गिरावट
muktinatha bikash bank

काठमाडौं । बजेट आएको भोलीपल्ट अर्थात आज मंगलबारको शेयर बजार उच्च अंकले घटेको छ ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३ दशमलव १६ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब ६१ विन्दुमा बन्द भएको हो ।

कारोबार रकम भने साढे दुई अर्ब नाघेको छ । आज २ अर्ब ३४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ९ कम्पनीको शेयरमूल्य बढेको छ भने २०७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८१८ दशमलव ६० रुपैयाँ पुगेको छ भन् विपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९दशमलव ९८ प्रतिशतले बढेर प्रतिकित्ता ३७२ दशमलव ४० रुपैयाँ पुगेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?