National life

बीमाको कार्यक्रम करिब ३ सय स्थानीय तहमा पुगिसकेको छ : अध्यक्ष सिलवाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ भदौ २०८०, सोमबार
485Shares
बीमाको कार्यक्रम करिब ३ सय स्थानीय तहमा पुगिसकेको छ : अध्यक्ष सिलवाल
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कसैले बुझ्दै बुझेन भन्नु भ्रम रहको बताएका छन् । आज बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स–२०२३ उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

साथै बीमाको कार्यक्रम करिब ३ सय स्थानीय तहमा पुगिसकेको पनि उनले बताए ।

उनले बीमाको बारेमा नेपालको सबैलाई जानकारी भएको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले भने, ‘बीमाको बारेमा नेपालको सबैलाई जानकारी छ । मलाई लाग्दैन बीमाको बारेमा नसुनेको नबुझेको कोही छैन् । आजको दिनमा हुम्लाको कुनै विकट गाउँमा पनि बीमाको कार्यक्रम चलिरहेको छ । हामी दुई वर्षको अवधिमा करिब ३ सय स्थानीय तहमा पुगिसकेका छौं ।’

उनले स्थानीय सरकारसँग बीमाको बारेमा विशेष रुपमा कुरा भएकाे बताए । बीमाको बारेमा जानकारी नै छैन र बीमा कसैले बुझ्दै बुझेन भन्नु आजको दिन भ्रम रहेको उनले बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?