National life
cg eloctronics

बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
2.1kShares
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ २९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०२ पैसा निर्धारण गरेको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 136.67 137.27
eur (European Euro)
1 156.15 156.84
gbp (UK Pound Sterling)
1 184.47 185.28
chf (Swiss Franc)
1 166.42 167.15
aud (Australian Dollar)
1 89.06 89.45
cad (Canadian Dollar)
1 99.84 100.27
sgd (Singapore Dollar)
1 106.29 106.76
jpy (Japanese Yen)
10 9.45 9.50
cny (Chinese Yuan)
1 19.02 19.11
sar (Saudi Arabian Riyal)
1 36.44 36.60
qar (Qatari Riyal)
1 37.50 37.66
thb (Thai Baht)
1 4.19 4.21
aed (UAE Dirham)
1 37.21 37.37
myr (Malaysian Ringgit)
1 32.27 32.41
krw (South Korean Won)
100 10.00 10.05
sek (Swedish Kroner)
1 14.27 14.33
dkk (Danish Kroner)
1 20.93 21.02
hkd (Hong Kong Dollar)
1 17.41 17.49
kwd (Kuwaity Dinar)
1 446.36 448.32
bhd (Bahrain Dinar)
1 362.47 364.06
omr (Omani Rial)
1 355.01 356.57

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?