National life

महानगर क्षेत्रका अस्पतालले १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ जेठ २०८१, बुधबार
632Shares
महानगर क्षेत्रका अस्पतालले १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन
ncell
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्नका लागि निर्देशन दिएको छ।
महानगरपालिकाको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित अस्पतालहरूले अनिवार्य रूपमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन सूचनामा भनिएको छ ।
हाल महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नगरेका महानगरले जनाएको छ । तसर्थ, अस्पतालहरूले अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित भइरहेको सूचनामा उल्लेख छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?