National life

माघ महिनामा आईएमई लाइफले गर्यो ९३ लाख ३२ हजार दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ फागुन २०८०, बुधबार
696Shares
माघ महिनामा आईएमई लाइफले गर्यो ९३ लाख ३२ हजार दाबी भुक्तानी
ncell

काठमाडौं । गत माघ महिनामा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ९३ लाख ३२ हजार रुपैयाँ दाबी भुक्तानी गर्न सफल भएको छ । कम्पनीले २२ बीमालेखहरुको सफल दाबी भुक्तानी भएको जनाएको हो ।

दाबी परेका ग्राहकरुलाई झन्झटरहित रुपमा सेवा प्रवाह गर्ने आफ्नो मुख्य उदेश्य रहेको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?