National life
cg eloctronics

माधव कुमार नेपालको बयान सकियो , केही बेरमा थुनछेक बहस हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असार २०८२, बुधबार
374Shares
माधव कुमार नेपालको बयान सकियो , केही बेरमा थुनछेक बहस हुने
ncell

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको बयान सकिएको छ। बयान सकिएपछि दिउँसो ३ बजेबाट पूर्व प्रधानमन्त्री नेपालको थुनछेक बहस हुनेछ ।

मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्यालसहित सरकारी वकिलको टोलीले बहस गर्ने भएका छन् । बहसकै लागि अख्तियारले पनि सहन्यायाधीवक्ताको नेतृत्वमा केही सरकारी वकिलहरू पठाउने तयारी गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको तर्फबाट बहस गर्ने भनी करिब एक सय कानुन व्यवसायीहरूले वकालतनामा भरेका छन्। बहस गर्ने कानुन व्यवसायीहरूका लागि वकालतनामाको फारममा पूर्व प्रधानमन्त्री नेपालले हस्ताक्षर गरेर राखिदिएका हुन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
374SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?