National life

यस्तो छ आजको विनिमयदर, कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०६ वैशाख २०८३, आइतबार
687Shares
यस्तो छ आजको विनिमयदर, कुन देशको कति ?
ncell

काठमाडौं। राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थीर छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

यस्तै,आज एक यूरोको खरिददर १७५.०६ रुपैयाँ र बिक्रीदर १७५.७६ रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एक पाउण्ड स्टर्लिङको खरिददर २००.७५ रुपैयाँ र बिक्रीदर २०१.५६ रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०६.४० रुपैयाँ र बिक्रीदर १०६.८३ रुपैयाँ रहेको छ । १० जापानी येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.४० रुपैयाँ र बिक्रीदर ४०.५६ रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, एक चिनियाँ युआनको खरिददर २१.७५ रुपैयाँ र बिक्रीदर २१.८४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७० रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.७० रुपैयाँ र बिक्रीदर ४०.८६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८४.६२ रुपैयाँ र बिक्रीदर ४८६.५८ रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?