National life

लगानीकर्तामा हौसला थप्दै शेयर बजार: १ अर्ब ८६ करोड ९८ लाखको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
693Shares
लगानीकर्तामा हौसला थप्दै शेयर बजार: १ अर्ब ८६ करोड ९८ लाखको कारोबार
ncell

काठमाडौं । साताको तेस्रो कारोबारका दिन आज शेयर बजार उकालो लागेको छ । हिजोदेखि उकालो यात्रा सुरु भएको शेयर बजारमा आज पनि हरियाली छाएको हो।

लामो समयमयसम्म ओरालिएको शेयर बजार यात्रामा ब्रेक लागेसँगै लगानीकर्तामा खुशी थपिएको छ । मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.३४ अकंले बढेर २००१.६४ बिन्दुमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । आज ७ उपसूचकमा हरियाली आएको छ ।

त्यस्तै बैंकिङ समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको ०.१४ प्रतिशत, हाइड्रोपावर समूहको ०.४६ प्रतिशतले सेयर मूल्य बढेको हो। अर्थमन्त्री प्रकाश सरण महतले आगामी बजेटको सिद्धान्त र प्राथमिकता सार्वजनिकसँगै बजार हरियाली आउन थालेको हो ।

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?