National life

विद्युत प्राधिकरणमा एमालेको प्रस्ताव स्वीकार्यौं, अब गभर्नर कांग्रेसले पाउनुपर्छः प्रकाशशरण महत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ वैशाख २०८२, शनिबार
884Shares
विद्युत प्राधिकरणमा एमालेको प्रस्ताव स्वीकार्यौं, अब गभर्नर कांग्रेसले पाउनुपर्छः प्रकाशशरण महत
ncell

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर आफूहरुको मागमा पर्नुपर्ने बताएका छन् । आज दाङमा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सत्तारुढ दल नेकपा (एमाले) को प्रस्ताव स्वीकार गरिएको र गभर्नर कांग्रेसले पाउनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

अहिले गठबन्धनको सरकार भएकाले कांग्रेसले कम्तीमा ५० प्रतिशत पाउनुपर्ने उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हुँदै नहुनु भन्दा ५० प्रतिशतमात्रै पाएको कुरालाई राम्रो मान्नुपर्ने उनले बताए । उनले कांग्रेस सत्तामा नहुँदा नेता तथा कार्यकर्ताहरुले असुरक्षित महसुस गरेको, पुलिस प्रशासनलाई जायज कुरा भन्यो भने पनि टेरपुच्छर नलगाएको उयनले बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
884SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?