National life

वैदेशिक अध्ययनमा जानेहरुमार्फत ११ महिनामा ७५ अर्ब १४ करोड रुपैयाँ विदेशियाे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
711Shares
वैदेशिक अध्ययनमा जानेहरुमार्फत ११ महिनामा ७५ अर्ब १४ करोड रुपैयाँ विदेशियाे
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपालबाट वैदेशिक अध्ययनमा जानेहरुमार्फत ७५ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाको प्रयोजनका लागि यो बराबरको रकम बाहिरिएको हो ।

अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म शिक्षाका लागि ५१ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको थियो ।

नेपालमा सेवातर्फको आय ५७ अर्ब ७४ करोड रुपैयाँ घाटामा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसो हुनुमा सेवामार्फत नेपाल आउने भन्दा विदेशिने रकम धेरै हुनु हो ।

११ महिनामा पर्यटकमार्फत ५१ अर्ब ८८ करोड रुपैयाँ आय भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?