National life

शेयर बजारको वृद्धि कायमै,कारोवार रकम करिब डेढ अर्ब नजिक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ जेठ २०८०, बिहिबार
1.6kShares
शेयर बजारको वृद्धि कायमै,कारोवार रकम करिब डेढ अर्ब नजिक
ncell

काठमाडौं । शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेको छ ।

बिहीवार ३२ दशमलव ३० अङ्कले बढेर नेप्से एक हजार आठ सय ७७ दशमलव ३२ मा पुगेको एक्सचेञ्जले जनाएको छ ।

बिहीबार सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । बिहीबार होटल तथा पर्यटन उपसूचक ३.७५ प्रतिशत र व्यापार उपसूचक ३.७१ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.१० प्रतिशतले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिहीबार कारोवार रकम करिब डेढ अर्ब नजिक पुगेको छ । बुधबार ८२ करोडको कारोबार भएको बजारमा बिहीबार भने ३२ हजार ५७९ वटा कारोबारमा ४४ लाख २२ हजार १८६ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा १ अर्ब ४७ करोड ४८ लाखको कारोवार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?