National life

समयमै काम पूरा नगर्ने ११ निर्माण कम्पनी कालोसूचीमा (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ साउन २०८२, सोमबार
738Shares
समयमै काम पूरा नगर्ने ११ निर्माण कम्पनी कालोसूचीमा (सूचिसहित)
ncell

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम पुरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।

समयमै काम पूरा नगर्ने ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि दुई वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
738SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?