National life

सरकारले सडक मर्मतमा २८६ अर्ब ५२ करोड छुट्यायो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
1.3kShares
सरकारले सडक मर्मतमा २८६ अर्ब ५२ करोड छुट्यायो
ncell

काठमाडौँ । सरकारले देशभर सडक मर्मतका लागि राष्ट्रव्यापी अभियान सञ्चालन गर्न २८६ अर्ब ५२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी दिएका हुन् । उनले अबदेखि सहरी सडकको नियमित मर्मत गर्दै खाल्डामुक्त बनाउने योजना कार्यान्वयन गरिने पनि बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield








यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?