National life
cg eloctronics

सरकार दैनिक ७२ करोड घाटामा, गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असार २०८२, आइतबार
422Shares
सरकार दैनिक ७२ करोड घाटामा, गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन
ncell

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो।

गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो। अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो। चालू वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको जेठ महिनामा ८५ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

सरकारले चालु वर्ष १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख राजस्व असुल गर्ने लक्ष्य लिएको छ। राजस्वको यो लक्ष्य पुरा गर्नका लागि अब सरकारले ३० दिनमा ३ खर्ब ७४ अर्ब ५४ करोड १४ लाख असुल गर्नुपर्ने हुन्छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
422SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?