National life

सर्पोट माइक्रोफाइनान्स र नागरिक लगानी कोषको बोनस सेयर नेप्सेमा

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.6kShares
सर्पोट माइक्रोफाइनान्स र नागरिक लगानी कोषको बोनस सेयर नेप्सेमा
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सूचीकृत हुनेमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडनागरिक लगानी कोष रहेका छन्।

सर्पोट माइक्रोफाइनान्सको ९.५ प्रतिशत बोनस दरअनुसार कुल १ लाख १६ हजार ३२१ कित्ता सेयर सूचीकृत भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यससँगै कम्पनीको कुल सूचीकृत सेयर संख्या १३ लाख ४० हजार ७५५ कित्तामा पुगेको छ।

त्यसैगरी, नागरिक लगानी कोषको ५ प्रतिशत बोनस सेयर अन्तर्गत ३२ लाख ४० हजार ८५६ कित्ता सेयर सूचीकृत भएको छ। यसपछि कोषको कुल सूचीकृत सेयर संख्या ६ करोड ८० लाख ५७ हजार ९८१ कित्ता पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?