National life

साढे २८ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ जेठ २०८०, आइतबार
1.1kShares
साढे २८ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुल २८ अर्ब ५० करोड रुपैैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले भोलि (जेठ २९) गते ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो ।

बैंकका अनुसार ३ अर्ब ५० करोड रुपैयाँको बोलकबोल मार्फत बिक्री गर्ने र अन्य २५ अर्ब रुपैयाँको नवीकरण गरिने भएको छ ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँ, १८२ दिनका लागि ४ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ११ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल राष्ट्र बैंकका अनुसार भोलि दिउँसो तीन बजेदेखि अनलाइन मार्फत बोलकबोल हुने छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?