National life

साताको अन्तिमका दिन सेयर बजारमा गिरावट: कारोबार रकममा बढोत्तरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ चैत २०८०, बिहिबार
716Shares
साताको अन्तिमका दिन सेयर बजारमा गिरावट: कारोबार रकममा बढोत्तरी
ncell

काठमाडौै । यस साताको अन्तिम कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ ।लगानीकर्ताको आत्मबल बढ्न नसक्नाले बजार निरनतर ओरालो यात्रामा लागेको हो ।

आज शेयर बजार २ दशमलव ७३ अंकले घटेर २००४ दशमलव ०५ को विन्दुमा कायम भएको छ। शेयर बजार घटेतापनि बुधबारको तुलनामा कारोबार रकम भने सामान्य रुपले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहीबार नेप्सेका अनुसार ३०२ कम्पनीको ६९ लाख ६३ हजार ३५९ शेयर कित्ता बिक्री गरी तीन अर्ब तीन करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहिबार गोर्खाज फाइनान्सको २३ करोड ३२ लाख रुपैयाँ, शिवम सिमेन्टको १८ करोड ३८ लाख रुपैयाँ र सर्वोत्तम सिमेन्टको १८ करोड २४ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको हो ।

आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज मानुषि लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्त र तारागाउँ रिजेन्सिको शेयरमा सकारात्मक सर्किट लागेको हो । बिहिबार आठ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको ०.५४ प्रतिशत, हाइड्रोपावर समूहको ०.५८ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।

यो समाचार शेयर गर्नुहोस्
716SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?