National life

साताको अन्तिम कारोबार १३ उपसूचक राताम्य, कारोबार समेत खुम्चियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ फागुन २०८०, बिहिबार
656Shares
साताको अन्तिम कारोबार १३ उपसूचक राताम्य, कारोबार समेत खुम्चियो
ncell

सातको अन्तिम कारोबारका दिन आज नेप्से ओरालो लागेको छ । दुई कारोबारका दिन उकालो लागेको शेयर बजार त्यसपश्चात् निरन्तर राताम्य बनिरहेको छ । लगानीकर्ताको आत्मबल कमजोर भएसँगै शेयर बजार निरन्तर ओरालिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.६८ अकंले घटेर १८७२.०९ बिन्दुमा बन्द भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहीबार ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यसै गरी बिहीबार १३ उपसूचक नै राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.८८ प्रतिशत, विकास बैंक समूहको १.६४ प्रतिशत र फाइनान्स समूहको ३.२१ प्रतिशतले सेयर मूल्य घटेको हो ।

नियामक लगानीकर्तालाई आश्वासन दिन व्यस्त भएपछि लगानीकर्ता निराश बनेका हुन् । परिसूचक निरन्तर खुम्ची रहेको छ । कारोबार समेत अपेक्षा अनुसार हुन सकेको छैन ।

यो समाचार शेयर गर्नुहोस्
656SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?