National life

सेयर बजारमा सामान्य अंकको सुधार , साढे २ अर्बमा खुम्चियो कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ वैशाख २०८१, बुधबार
565Shares
सेयर बजारमा सामान्य अंकको सुधार , साढे २ अर्बमा खुम्चियो कारोबार
ncell

काठमाडौं । साताको चौथो दिन आज सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बुधबार बजार ०.१५ अंकले बढेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा आज ३१३ कम्पनीहरुको ७२ लाख ८४ हजार २७२ वटा कित्ता शेयर खरिद–बिक्री भई दुई अर्ब ५३ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, आज पोखरा फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज शेयरबजारमा सुधार आउदा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको ६३ करोड ३० लाख ९३ हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यसैगरी कारोबार रकमको आधारमा पोखरा फाइनान्स दोस्रो स्थानमा रहेको छ । उक्त कम्पनीको १४ करोड ८० लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

पुनर्बीमाको ६३ करोड ३० लाख रुपैयाँ बराबरको शेयर करोबार भएको छ । त्यस्तै, पोखरा फाइनान्स, गोखार्ज फाइनान्स, नेपाल फाइनान्स, एनआईसी एशिया बैंक, माई खोलाको आज सर्वाधिक खरिदबिक्रि भएको छ।

यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?