National life
cg eloctronics

हिमालयन लाइफ इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष बजाजको सपथ ग्रहण सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०२ वैशाख २०८३, बुधबार
1.3kShares
हिमालयन लाइफ इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष बजाजको सपथ ग्रहण सम्पन्न
ncell

काठमाडौँ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष सी.ए. नारायण बजाजलाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

यसअघि, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले मिति २०८२ साल चैत ३० गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदय कुमार निरौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी पनि उपस्थित हुनुहुन्थ्यो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?