National life

२ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित होटलबाट प्रेमी प्रेमीका पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ साउन २०८२, मङ्गलबार
506Shares
२ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित होटलबाट प्रेमी प्रेमीका पक्राउ
ncell

काठमाडौँ । ठमेलस्थित एक होटलबाट प्रहरीले दुई चिनियाँ नागरिकलाई २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार थान डेढ महिनाअघि नेपाल आएका थिए भने चोउ केही दिनअघि मात्रै काठमाडौँ पुगेकी थिइन्।

उनीहरू प्रेम सम्बन्धमा रहेको खुलेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रहरीले सोमबार राति पक्राउ गरेका दुवै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?