National life

३ करोड ८० लाख बराबरको लागु औषध कोकिनसहित विदेशी नागरिक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ भदौ २०८१, आइतबार
483Shares
३ करोड ८० लाख बराबरको लागु औषध कोकिनसहित विदेशी नागरिक पक्राउ
ncell

काठमाडौँ । ठुलो परिमाणमा लागु औषध कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् । १ किलो ८८ ग्राम कोकिनसहित ती विदेशी नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक बारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्युरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक होटेलबाट पक्राउ गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् उनी काठमाडौँ आएका थिए । बरामद कोकिनको  बजार मूल्य ३ करोड ८० लाख बराबर हुन्छ । पक्राउ परेका विदेशी नागरिकमाथि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?