National life

नेप्से उकालो यात्रामा, यी ३ कम्पनीको मूल्य १५ प्रतिशतले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१४ वैशाख २०८३, सोमबार
1.7kShares
नेप्से उकालो यात्रामा, यी ३ कम्पनीको मूल्य १५ प्रतिशतले बढ्यो
ncell

काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा हल्का सुधार देखिएको छ। सोमबार NEPSE Index  ७.७३ अंकले उकालो लाग्दै २७९६.४३ विन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल १ करोड ९ लाख २८ हजार कित्ता सेयर कारोबार हुँदा ७ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ बराबरको किनबेच भएको छ। कारोबार भएका कम्पनीहरूमध्ये १५७ वटाको सेयर मूल्य बढेको छ भने १०२ वटाको मूल्य घटेको देखिएको छ। त्यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य  १५ प्रतिशतले उकालो लागेको छ भने सिटी होटलको मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?