National life

व्यवसायी दीपक भट्टलाई अदालतमा पेश गर्न सर्वोच्चको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२१ वैशाख २०८३, सोमबार
1.4kShares
व्यवसायी दीपक भट्टलाई अदालतमा पेश गर्न सर्वोच्चको आदेश
ncell

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

भट्टकी पत्नी आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चले सोही क्रममा भट्टलाई अदालतमा उपस्थित गराउनसमेत निर्देशन दिएको छ ।

भट्टलाई चैत १९ गते सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा पक्राउ गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?