National life

सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्दै छिमेक लघुवित्तको साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ माघ २०८१, मङ्गलबार
1KShares
सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्दै छिमेक लघुवित्तको साधारण सभा सम्पन्न
ncell

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई नगद तथा बोनस सेयर वितरण गरेको छ । संस्थाले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट गत आवका लागि पारित भएको ७ प्रतिशत नगद लाभांश कर समेत र ८ प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेको हो ।

नगद लाभांश एनएमबि क्यापिटलबाट सेयरधनीहरुले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा माघ १ गतेदेखि जम्मा गरिएको संस्थाले जनाएको छ । यस्तै ८ प्रतिशत बोनस सेयर सूचिकरणपश्चात सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने संस्थाले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साधारण सभा प्रयोजनका लागि सेयर दाखिला बन्द हुने मितिसम्ममा कायम रहेका सेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा गर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?