National life

सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ जेठ २०८०, सोमबार
1.2kShares
सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साताको दोश्रो कारोबार दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

विश्व बजारमा भने यो दिन सुनचाँदीको मूल्य घटेको छ । यो दिन सुन प्रतिऔंस १ हजार ९४४ डलरमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?