National life

सेयरधनीलाई युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश घोषणा, कति पाउने ?

प्रस्तावित लाभांश कम्पनीको आगामी १७औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
८ दिन अगाडि|२६ भदौ २०८३, शुक्रबार
864Shares
सेयरधनीलाई युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश घोषणा, कति पाउने ?
ncell

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश कम्पनीको आगामी १७औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ ।

सञ्चालक समितिको प्रस्तावअनुसार साधारणसभाबाट स्वीकृति पाएपछि कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
864SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?