National life

नेपाली बजारमा घट्यो सुनको मूल्य, कतिमा भैरहेको छ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ माघ २०८१, सोमबार
853Shares
नेपाली बजारमा घट्यो सुनको मूल्य, कतिमा भैरहेको छ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार प्रतितोला १ हजार ८६० रुपैयाँमा खरिद–बिक्री भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
853SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?