National life
cg eloctronics

सुनको घट्दो मूल्यमा आज पनि निरन्तरता: चाँदीको सामान्य वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ कात्तिक २०८१, बुधबार
1.3kShares
सुनको घट्दो मूल्यमा आज पनि निरन्तरता: चाँदीको सामान्य वृद्धि
muktinatha bikash bank

काठमाडौँ। अमेरिकाको ४७ औँ राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घट्न सुरु गरेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ ।

नेपाली बजारमा अघिल्लो दिन प्रतितोला २४ सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला ४ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अघिल्लो दिन सुनको मूल्य १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य आज १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?