National life

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ भदौ २०८१, सोमबार
623Shares
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ। सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य १ हजार ७५५ रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?