National life

एक सातामा प्रतितोला ५४ सयले बढ्यो सुनको मूल्य, कुन दिन कतिमा भयो कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ मंसिर २०८१, शनिबार
800Shares
एक सातामा प्रतितोला ५४ सयले बढ्यो सुनको मूल्य, कुन दिन कतिमा भयो कारोबार ?
ncell

काठमाडौँ । यस साता सुनको भाउ तोलामा ५ हजार ४०० रुपैयाँले बढेको छ । गत साताको अन्तिम दिन शुक्रवार प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँ रहेको छापावाला सुनको भाउ यस साताको शुक्रवारसम्ममा १ लाख ६५ हजार ५०० रुपैयाँमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस साता ६ दिन नै सुनको भाउ बढेको छ। अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । यस साता चाँदीको भाउ समेत तोलामा ३० रुपैयाँले बढेको छ। अघिल्लो साता प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदीको भाउ बढेर प्रतितोला १ हजार ९४० रुपैयाँ पुगेको छ।

सुनको मूल्य बढ्नुका कारण अन्तर्राष्ट्रिय बजारमा नै मूल्य वृद्धि हुनु, बैंकहरुको ब्याजदरले पनि भूमिका खेलेको र अन्तर्राष्ट्रिय द्वन्द्व बढेकाले हो भनी विश्लेषकहरूको भनाई रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
800SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?