National life

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ पुस २०८१, आइतबार
1.5kShares
निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक
ncell

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी ”नामक गीत सार्बजनिक भएको छ । गीतमा पौडेलसंगै गायीका अस्मिता अधिकारीले स्वर दिनु भएको छ ।

मोहित मुनालको संगीत रहेको उक्त गीतमा दिपिका थापाको नृत्य रहेको छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गर्नुभएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अग्रेजी नयाँबर्षको सन्दर्भ पारेर प्रेमील गित तयार पारिएको गीतकार पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो “नयाँ पुस्ताको रुचि र भावनालाई समेटने प्रयास गरिएको उक्त भिडियो निर्माणमा कुनै पनि संम्झौता गरेका छैनौ ।”

यसअघि गीतकार तथा गायक पौडेलको “छम्म नाचौँ - छप्प नाचौँ”, “यसपाली को तीज रमाइलो” र “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीतहरु पनि सार्बजनिक भएका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस