National life

विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ को टप फाइपमा पत्रकार सिंहको 'पोखरामा'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ चैत २०८१, मङ्गलबार
934Shares
विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ को टप फाइपमा पत्रकार सिंहको 'पोखरामा'
ncell

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको प्रस्तुति १५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ का लागि   सर्वोत्कृष्ट युगल गायन टप फाइप छनोट गरिएको छ ।

जस अनुसार गायक तथा पत्रकार सज्जन कुमार सिंह र सर्वप्रिय गायिका अस्मिता अधिकारीको पोखरामा बोलको गीतको गीत सर्वोत्कृष्ट युगल गायन टप फाइपको शीर्ष स्थानमा रहेको छ  । सज्जन कुमार सिंहको शब्द, संगित रहेको उक्त लोक दोहोरी गीत गत वर्ष इलाका खबर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।

१५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ का लागि उक्त गीतसँगै श्रीधर अधिकारी र अस्मिता अधिकारीको राजा रानी, बैंकुण्ठ महत र बेनिशा पौडेलको पिरिम गाडी, युवराज चौलागाई र अनुस्का पाठकको सिरफूल माया र हिमाल सागर र समीक्षा अधिकारीको भन न भन माया बोलको गीत सर्वोत्कृष्ट युगल गायनमा छनोट भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://www.youtube.com/watch?v=MQtQH-08Lok

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
934SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?