National life

सुनको भाउ आज रेकर्ड मूल्यबाट तल झर्यो, कतिमा हुँदैछ किनबेच ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
1.3kShares
सुनको भाउ आज रेकर्ड मूल्यबाट तल झर्यो, कतिमा हुँदैछ किनबेच ?
ncell

काठमाडौं । सुनको भाउ आज रेकर्ड मूल्यबाट तल झरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १७ सय रुपैयाँले घटेर २ लाख ५९ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार (मंसिर २९ गते) सुन हालसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, आज चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेर ३ हजार ८८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला ३ हजार ८७० रुपैयाँ कायम रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?