National life

सुनको भाउ तोलामा ७ रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०२ पुस २०८२, बुधबार
1.1kShares
सुनको भाउ तोलामा ७ रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड
ncell

काठमाडौं । सुनको भाउ आज बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउ भने प्रतितोला १७० रुपैयाँले बढेर ४ हजार ५५ रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो हालसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला ३ हजार ८८५ रुपैयाँ कायम रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?