National life

सुन–चाँदीको भाउ घट्यो, आज कति पुग्यो प्रतितोला मूल्य ?

बहुमूल्य धातु बजार ओरालो: सुन–चाँदी दुबै घटे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१७ साउन २०८३, आइतबार
6.5kShares
सुन–चाँदीको भाउ घट्यो, आज कति पुग्यो प्रतितोला मूल्य ?
ncell

काठमाडौं । लगातार दुई कारोबार दिन उकालो लागेको सुनको मूल्य आइतबार भने ओरालो लागेको छ।

स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा १ हजार ८०० रुपैयाँले कम हो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८०० रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा ४५ रुपैयाँले कम हो।

दुई दिनको वृद्धि पछि सुन–चाँदी दुबैको मूल्य घटेसँगै बहुमूल्य धातु बजारमा पुनः गिरावट देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
6.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?