National life

आज पनि उकालो लाग्यो सुन–चाँदी, भाउ कति ?

लगानीकर्ताका लागि खबर: सुनचाँदीको मूल्य फेरि वृद्धि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०७ असार २०८३, आइतबार
3.8kShares
आज पनि उकालो लाग्यो सुन–चाँदी, भाउ कति ?
ncell

काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ ६ सय रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४६ हजार ३१५ रुपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढ्दै ४ हजार ६९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
3.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?