National life
cg eloctronics

सुन र चाँदी दुवै महँगिए, यस्तो छ आजको मूल्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|११ कात्तिक २०८३, बुधबार
1.9kShares
सुन र चाँदी दुवै महँगिए, यस्तो छ आजको मूल्य
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। मंगलबार ३ हजार ९७० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार बढेर ३ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?