National life
cg eloctronics

आज सुन महँगियो, चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२९ दिन अगाडि|१२ कात्तिक २०८३, बिहिबार
1.7kShares
आज सुन महँगियो, चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, बुधबार प्रतितोला ३ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?