National life

सुन–चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कति पुग्यो?

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१३ असोज २०८३, मङ्गलबार
363Shares
सुन–चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कति पुग्यो?
ncell

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार उल्लेख्य रूपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यससँगै एक दिनमै सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले सस्तिएको हो ।

Royal Enfield
nic asia capital

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला ४ हजार ५१० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँमा झरेको छ ।

पछिल्लो मूल्यअनुसार सुन र चाँदी दुवैको भाउमा एकैदिन उल्लेख्य कमी आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
363SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?